Dailyhunt Logo
  • Light mode
    Follow system
    Dark mode
    • Play Story
    • App Story
बन्द घरबाट आभूषण र अन्य सामानहरू चोरी

बन्द घरबाट आभूषण र अन्य सामानहरू चोरी

शिवसागर (असम), 18 मई (हि.स)। शिवसागर जिल्ला शहर मुख्यालयमा चोरहरूको एक दलले घरबाट सून र चॉंदीका गर गहनासहित नगद रूपियॉं चोरेको घटना प्रकाशमा आएको छ।

पुलिसले सोमवार बताए अनुसार, गए राति चोरहरूको एक दल शिवसागरका व्यापारी अब्दुल कासिम र अब्दुल बारेकको घरभित्र पसेर आलमारीबाट सून र चॉंदीका गर गहनाका साथै नगद रूपियॉं चोरेको छ।

घटनाको समय घरका सदस्यहरू आफन्तको विवाह समारोहमा थिए।

पीडित व्यक्तिहरूले बताए, एक साल अघि पनि हाम्रो घरमा यसरी नै चोरी गरिएको थियो। घटनाको सम्बन्धमा स्थानीय थानामा प्राथमिकी दर्ता गरिएको छ। पुलिसले प्राथमिकीको आधारमा अज्ञात आरोपीहरूको खोजी शुरू गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali