Dailyhunt Logo
  • Light mode
    Follow system
    Dark mode
    • Play Story
    • App Story

पश्चिम बङ्गाल सरकारले शुरू गऱ्यो हेल्पलाइन, सिकायत दर्ता गर्नको लागि ई-मेल

कोलकाता, 03 जून (हि.स.)। पश्चिम बङ्गाल सरकारले बुधवार जनहितमा हेल्प लाइन औ ई-मेल आईडी जारी गरेको छ। यसका विभिन्न सेवाहरूलाई सर्वसाधारण मानिसहरूसम्म पुऱ्याउनको लागि वा राज्य सरकार समक्ष सोझै सिकायत दर्ता गराउनको लागि हेल्प लाइन र ई-मेल आईडी जारी गरिएको छ।

हेल्प लाइन नम्बर रहेको छ- 82820 8282 एवं ई-मेल आईडी - asap@wb.gov.in मा गर्न सकिन्छ। प्राप्त जानकारी अनुसार यो सेवा सोमवारदेखि शनिवारसम्म प्रत्येक दिन बिहान 9-देखि साँझ 5 बजेसम्म चालू रहनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा

Dailyhunt
Disclaimer: This content has not been generated, created or edited by Dailyhunt. Publisher: Hindusthan Samachar Nepali